यसरी जन्मिन्छन जुम्ल्याहा बच्चा यी हुन मुख्य दुई कारण भिडियो सहित हेर्नुहोस्

जुम्ल्याहा बच्चा जन्मिने मुख्य गरी दुई कारण छन् : १ . प्रायः एउटा डिम्बाशयले महिनामा एउटा डिम्ब निष्कासन गर्ने गर्दछ, तर कहिलेकाहीँ केही कारणले गर्दा दुवै डिम्बाशयले छुट्टाछुट्टै शुक्रकीटसँग मिलन हुन गई दुईवटा छुट्टाछुट्टै बच्चामा विकसित हुन पुग्दछ र ती बच्चाहरू कहिले छोरा–छोरा, छोरी–छोरी वा छोरा–छोरी भएको पाइन्छ । 
 २. त्यस्तै दोस्रो तरिकाले हुने जुम्ल्याहा चाहिँ एउटै डिम्ब र शुक्रकीट मिलन भइकन बनेको कोष फुट्न गई जति टुक्रा हुन्छ, त्यतिवटा बच्चा भएको पाइन्छ । 
यदि सो फुटाई सात दिनभित्रमा भएमा जुम्ल्याहा बच्चा छुट्टछुट्टै विकास हुन्छ र यदि ७ दिनभित्रमा भएमा टाँसिएर जन्मने सम्भावना हुन्छ । त्यसरी जन्मेका जुम्ल्याहा विशेष गरी एउटै लिंगका हुन्छन् र हेर्दा पनि उस्तै देखिने गर्दछन् । भिडियो हेर्नको लागि यहाँ लिंकमा जानुहोस् >>

, ,

0 comments

Write Down Your Responses