‘ब्लु फिल्म’ बनाउन नपाएको रिसमा यसरी दर्दनाक हत्या गरियो कविताको

प्रहरीले कविता रैना हत्याकाण्ड सम्बन्धमा अदालतमा सवुत पेश गरेको छ । २५० पेज लामो सो चलानमा ४१ जनालाई साक्षी बनाइएको छ । कविताको बुटिक संचालक महेश बैरागीले निहत्स हत्या गरेका थिए ।
हत्यारा वास्तवमा कवितालाई बलात्कार गरेर उनको ‘ब्लु फिल्म’ बनाउन चाहन्थे । तर सो कुरा सम्भव नभएपछि उनीहरुले कविताको हत्यागरी शवको टुक्राटुक्रा पारे ।

यस्तो छ वास्तविक कहानी
महेशले सूटको डेलिभरीको बहानामा कवितालाई घरमा लगेर गएको थियो । त्यहाँ महेशले कवितासँग दुष्कर्म गर्न खोज्यो । कविताले विरोध गरेपछि फलामको रडले हानेर उनको हत्या गरियो ।

के हो ब्लु फिल्मको आरोप
महेश मोबाइलमा काम गर्थ्यो । यसकारण गुजरातकमा उसको राम्रो सम्बन्ध थियो । यसै नेटवर्कमार्फत ऊ ब्लु फिल्म बनाएर राम्रो कमाइ गर्न चाहन्थ्यो ।

कसरी झुक्याइएको थियो प्रहरीलाई
कविताको हत्या पश्चात महेशले दिनभर लगाएर शवको ६ टुक्रा पारे । त्यसपछि सो टुक्रालाई दुईवटा बोरामा हालेर नालिमा फ्याकिदिए ।
प्रहरीलाई झुक्याउनका लागि उसले कविताको स्कुटरलाई अर्कै स्थानमा लगेर राखिदिएका थिए ।

यसरी भयो घटनाबारे खुलासा
यस हत्याकाण्डलाई बाहिर ल्याउन प्रहरीले निकै मेहनत गर्यो । प्रहरीले कविताको मोबाइलमा आएका लाखौँ फोन कल जाँच गर्यो । अन्तिममा महेशलाई संखाको घेरामा राखियो ।
महेश यसअघि पनि ब्लू फिल्मको सन्दर्भमा प्रहरी फन्दामा परेको हुनाले ऊप्रति कडा नजर राखियो र जाँच गर्दै जाँदा हत्यारा पत्ता लाग्यो ।स्रोत :कविक यनपि न्यूज

,

0 comments

Write Down Your Responses