स्याङ्जा जिल्लामा एक जोडीले यसरी झुन्डिएर आत्महत्या गरे ...हेर्नुहोस्:
आज बिहानै स्याङ्जा जिल्ला राङभाङ् गबिसा को तल्लो खाली गाउँमा झुन्डिएर एक जोडीले आत्महत्या गरेका छन् । ती जोडी श्रीमान श्रीमती नभएर प्रेमी प्रेमिका रहेको बताएको छ । प्रहरीको खोज तलास जारी छ ।स्रोत : मगर संसार फसेबुक बाट साभार गरिएको हो ।

0 comments
Write Down Your Responses