१९ बर्सिय भनिसा लिम्बुलाई नगरकोटमा बलात्कार र हत्या गरेर फालिएको शब फेला

धनकुटाकी १९ बर्सिय भनिसा लिम्बुलाई नगरकोट ११मा मृत अवस्थामा भेटिएको छ । उनि लुम्बिनी कलेजमा अध्यन्न गर्थिन । र उनि कालोपुलमा रहेको हेलितेज स्कुलको टिचर पनि थिइन । प्रहरीले इन्भेसटिगेसन गरिरहेको बताए । भनिसाको परिवारले २४ फेबरुअरीमा बेपत्ता भएको कमप्लेन गरेको २ दिन पछी उनि नगरकोटमा मृत अवस्थामा फेला परेकी हुन् । पुलिसको भनाइ अनुसार उनलाई अरु ठाउमा मारेर त्यहाँ फ़्यलिदिएको हो । पोस्ट मार्टम भइ राखेकोले अहिले हालै केहि भन्नु सकिदैन भन्छन । स्रोत : अमृत पौडेल फेसबुक

,

0 comments

Write Down Your Responses