आज फेरी पोखरामा दिउसै अन्धकार छायो ....
पोखरामा आजपनि असिना पानी परेको छ । सोमवार दिउसो सवा एक बजेदेखि मेघ गर्जन सहित वादलले ढाकेर असिना पर्न थालेको हो ।
आईतवार अपरान्ह पनि ठूलो हावा हुरी सहित असिना पानी परेको थियो । तुँवालो सँगै कालो वादलले ढाकेपछि अहिले पोखरा अन्धकार जस्तै भएको छ ।
स्रोत : जकसन . कम

0 comments
Write Down Your Responses