२२ वर्षे युवतीले एक लाखसँग यौन सम्पर्क गर्ने घोषणा - (+१८लाई मात्र)

मान्छेको रहर पनि अनौठो– अनौठोको हुन्छ । एक २२ वर्षे युवतीलाई पनि एउटा अनौठो सनक चढेको छ । उनी १ लाख पुरुषसँग यौनसम्पर्क गर्ने घोषणा सहित संसार डुलिरहेकि छन् । पोल्याण्डकी यी युवतीको नाम एनिया लिसेवस्का हो । उनले १ लाखसँग यौन सम्पर्क गर्ने अभियानलाई सेक्स म्याथुनको संज्ञा दिएकीछन् । उनले एक पटकको यौन सम्पर्ककोलागि मात्र २० मीनेट खर्चिनेछिन् । हालसम्म उनले ५ हजारभन्दा बढीसँग यौनसम्पर्क गरेकीछन् । उनलाई यो सव गर्न २० वर्ष लाग्ने छ । एनिया लिसेवस्काले सेक्स म्याराथुन किन सञ्चालन गर्न लागेकी हुन् ? वताएकी छैनन् । क्रमश : जवाफ दिने छु, उनले भनेकीछन् । फेसबुक मार्फत सार्वजनिक गरिएको उनको अभियान प्रति केही महिलावादी संघ संस्थाले अचम्म मानेकाछन् । तर कतिपयले एरियालाई मानसिक रोग लागेको समेत उल्लेख गरेकाछन् । तर एनिया आफ्नो अभियान प्रति खुसी भएको टिप्पणी गर्छिन् । भन्छिन् “मैले धेरै सोच विचार गरेर यस्तो निर्णय लिएकी हुँ ।” उनी आफ्नो नाम गिनिजबुकमा लेखाउन चाहान्छिन् । स्रोत : यन्पी न्यूज लाईन

,

0 comments

Write Down Your Responses