O.M.G हेर्नुहोस त पानीपुरी बेच्ने भैयाले पुरीमा पनि हालन प्रयोग गर्ने अम्खारमा पिसाप फेरे पछी
प्राय जस्तो दिनमा बोर हुदा अथवा केहि खान मनलाग्यो भने हामी पिरो अमिलो खोजछौ त्यस बेला हामीले चट्पट पानीपुरी देखेउ भने त्येही खान्छौ तर यो भिडियो पछी हामी सायद यस्तो खाने खुरा खादैनौ अब हेर्नुहोस त यसरी पानीपुरी भैयाले छात बनाउने भाडोमा पिसाप फेरेर फेरी त्येही भाडोले पानीपुरी हालेर बेचे
स्रोत : युट्युब
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ::::

0 comments
Write Down Your Responses